Posted by: keli October 2, 2009
Login in to Rate this Post:
0
?
आssssssssss सक्दिन म
टिका लाको पैसा चि अहिले सम्मा देको चाइना
ओहो साच्ची म चौतारी मा आउन थालेको पनि १ एअर हुन लाग्यो बाइ
तर पुरानो मान्छे हरु सबै कत कता लागे म मात्र बाँकी छु अहिले
अझ पुरानो साथी हरु भएको भये कस्तो मज्जा आउथ्यो
का छन होला त्यो गल, सन्नानी , अनी को को थिए बिर्सें मैले, अब त खुशी क्रेजी पनि देखिन चाडयो