Posted by: Rahuldai October 2, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम लहरे रिट्ठे ।


चिया केली ले केट्ली मा ल्याउछे ।


 


पुर्णिमा, को पुर्णिमा ?



दसैं को पुर्णिमा ? त्यो त भोली र पर्सी २ दिन। श्रीघ: पुन्हीं र कोजागत पुर्णिमा गरी दुई दिन मान्ने चलन छ काठमाडौ मा।



लक्ष्मीलाई निम्तो दिने पनि हो ।


नेवार समुदाय मा एउटा भनाइ छ , ज्या: पूण्ही ( जेष्ठ महिना को पूर्णे ) मा दिन भरी काम गर्ने र कोजागत पूर्णे मा रात भरी सुत्ने मान्छे ले जिन्दगीमा सुख पाउदैन रे । त्यही भएर रात भरी जुवा तास जम्ने रे ।


 


उहिले उहिले राणा ट्याममा पनि आजको राती जुवा फुक्ने गरिन्थ्यो रे । टोल टोलमा झ्याली पिटाइ जुवा फुकुवा भएको घोषणा गरिन्थ्यो रे ।

Read Full Discussion Thread for this article