Posted by: Rahuldai October 1, 2009
Another news of a nepali being murdered at a gas station in Spartanburg, SC
Login in to Rate this Post:     0       ?        

पर्बत जन्म घर भएका, वाशिङ्टन वरिपरी बसोबास गर्ने रबिन्द्र शर्मा लाई म ब्यक्तिगतरुपमा चिन्दछु । संभवत प्राप्त जानकारी अनुसार उहाँ नै हुनु पर्दछ ।


 एकताका फिलाडेल्फियामा "एकता" रेष्टुराँ खोल्नु भएको र अर्को नेपाली पार्टनरको आग्रहमा त्यहाँ खान गएको बेला कुराकानी गरेको कुरा झल्झली याद आइरहेको छ ।



काल कालेको वरिपरी नभै कालेको हातमा हुने बिडम्बना को शिकार भएको हुनु पर्दछ । आफ्नो शिप र पौरखले गरी खाने शर्माको आत्मले सतगती प्राप्त गरुन।

Read Full Discussion Thread for this article