Posted by: Rahuldai October 1, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बिहीवारे बगलामुखिय जदौ।
ब्यस्त भैयो गाँठे। किलास ले गर्दा एक गिलास चिया नि खान पाइएन ।


 


महंगी र अभावले गर्दा प्याक प्याक भो कबिता
एक पप को कसम ब्रो क्या झ्याप भो कबिता

Read Full Discussion Thread for this article