Posted by: padokanchha October 1, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
चौतारी बासी सबै लाई मेरो तारेमाम तथा जदौ
हैन दशै सकिएर के भो र तिहार त आउँदै छ नि हो । यसो देउसी भाईलो लाई प्राक्तिश गर्नु पर्ने चौतारी मा भेला भएर सबै चौतारीबासी हरु कता गएे । लौ लौ भेला हुनु पर्‍यो है । बिड मात्र ताते जस्तो होला म भुक्दा डेक्ची पनि तात्नु पर्‍यो है ।
Read Full Discussion Thread for this article