Posted by: serial October 1, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

रमिता हेर्न आको रे - को हो त्यो रमिता भन्ने - कहाँ बस्छ कस्ती छे - एसो थाहा पाउन पाए हुन्थ्यो


अब आएपछी किन एकछिन बस्ने त - दुई छिन् तीन छिन् बसे नि केही हुँदैन नि -


चिया सिया खाएर जाउ - ल चिया ल्याइदिम है दुई कप - म पनि खान्छु एक कप मौका पाको बेला


हैने बैरे मार्ट्साब त्यसो भन्नु भएन काम नसकाएनी कथा चाँही सकाउनु पर्‍यो - र्‍याक गर्नु चाँही भएन है


अनी ब्रान्डी मेरो मुकुन्डो होइन - मेरो साथी पर्‍यो मैले बोलार ल्याएको - पल्लो गाउँको - चिच्याउने बाकसमा


गयो भने त्यही भेटिन्छ - क्या मिठो कुरा गर्छ यार - सुनिरहूँ जस्तो लाग्ने -

Last edited: 01-Oct-09 10:23 AM
Read Full Discussion Thread for this article