Posted by: Harka_Bahadur October 1, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
खै कसरी तेत्रो ठुलो फाइल भो म अचम्म परेको छु , पहिला तेही क्यामरा बाट खिचेको सानो सानो फाइल थियो , अहिले के भा हो यो , लौ लौ भनत , मेरो त दिमाग खराब भै सक्यो हो ?
Read Full Discussion Thread for this article