Posted by: Gautam B. September 30, 2009
एउटा प्रेमकथा
Login in to Rate this Post:     0       ?        
धन्यबाद A_Pजी!!

तपाईँले दिनुभएको हौसलाको लागि आभारी छु। यसले मलाई लेखनलाई निरन्तरता दिन र अझ राम्रो लेख्न प्रेरणा दिएको छ।
मेरा भावी रचनाहरुमा पनि तपाईँका प्रतिकृयाहरुको प्रतीक्षामा रहनेछु।
Read Full Discussion Thread for this article