Posted by: serial September 30, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

मेरो पनि ठीकठाक डट्कम् नै छ -


अब केली कहिले आउछ भनेर मलाई सोध्ने हो त -


के था मलाई - जहिले मन लाग्छ केली को त्यही बेला आउछ


ह्या हर्के दाई फोटो नि घर मा छोडेर आउने त - कि झुठो बोल्या


झुठो बोल्न मा त माहिर छ भनेर सुनेको मैले त -


ल एक दुई बाट फोटो टाँसुम त

Read Full Discussion Thread for this article