Posted by: Harka_Bahadur September 30, 2009
Login in to Rate this Post:
0
?
ठुल्दाइ तारेमाम, के हो बिहानै बिहानै आइ सकेको , अनी चिया पी सकेको हो कि छैन , छैन भने जाउ चि चु तान्न ।
अरु जम्मै गाम्ले हरु जो जो आउने वाला छन सप्पैलाई मेरो नमस्कार अनी गूड मर्निङ छ है ।