Posted by: Rahuldai September 30, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम गाम्लेहरु !
बुधबारे जदौ ।


हर्के एक्लै रात काटे छ चौतारीमा । एकादशी भन्दै टन्नै बङ्गुर अनी तीन पाने भजाए छ जस्तो छ , अझै अचेत छ ।


 

Read Full Discussion Thread for this article