Posted by: perfectionist September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
हा हा हा, कसै-कसैले क्या हँसायो भने नि, सब्जेक्टको टाइटल मात्र पढ्या रेछन।

अनी याँ चाइँ के हुँदै छ रे? ठुल्दाइले देको आशिर्वादमा कस्ले आँखा लगाको? आँखा निकालेर गुच्चा खेल्नलाई त्यो लहरेलाई दिन पर्‍यो कि क्या हो!

म चाइँ फल्-फुल खाइ रा, शुक्रबार देखी मासु खाँदा खाँदा वाक्कै भो!
Read Full Discussion Thread for this article