Posted by: serial September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

कहाँ दिनु ७७ रुपैयाँ भनेर $१ डलर दियो मलाई ठुल्दाइ ले


क्या कन्जुस यार ठुल्दाइ त - जेरो को कुनै भ्यालु हुँदैन रे ल अझ


केली ल आउ म टिका लगाइदिउला - $१०० मात्र किन पुरै यो मैले बोकेको झोलानै दिउँला नि - के छ र हैन केली


च्याँन्वा  नि आएछ - लु आउ है -


चिप्ले नि नेपाल बाट आएछ - अनी चिप्ले ले तालु मा आलु फुलेको मान्छे देख्ने बितिक्कै चिप्ले को याद आएन भन्या - अब कती न छ र दुई चार बर्ख त बाकी हो नि है - अब दस वोता कपाल झर्न कती टाईम लाग्ला र

Read Full Discussion Thread for this article