Posted by: keli September 28, 2009
Login in to Rate this Post:
0
?
मलाई पनि ठुल्दाइ, हर्के बा ले टिका लाई दिनु त ल ल छिटो अनी दक्षिण चाइ धेरै चहिदैन खाली औता $१०० भये पुग्छ
हुन त रित्थे काकु ले पनि टिका लैदिनु पर्ने हो , तर पैसा दिनु पर्ला भनेर बिहान् देखी बेपत्ता चन लोभि काकु