Posted by: perfectionist September 28, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
ल हेर्नु ठुल्दाइ, कमलो मन भा को भन्दा लहरे रे, मजाकको पनि सिमा हुन्छ नि हैन र? अब दशै जस्तो चाड-पर्वको बेला के सुनाइ राख्नु, लौ भो लहरे परेन, मैले त पछाडि भिर्ने ब्याग ल्याको छु, तेइ भेर तिम्ले कष्ट गर्न पर्दैन, ल प्रणाम!

गालब गुरुलाई मेरो नि प्रणाम। सि टि जि लाई त चिनिन, तर बालै भेन, जती धेर आए नि मलाई फाईदा हो, १०$ घटी आशिर्वाद अली लियिन्न है!
Read Full Discussion Thread for this article