Posted by: Rahuldai September 28, 2009
Login in to Rate this Post:
0
?
लाइन खुल्ने पो ९.५५ भन्या । ९.५५ न भनेको भे १०.५५ मा को आउछ?
नेपाली ट्याम भनेर ११.५५ मा आउछन । त्यै भनेर ९.५५ भन्दे को नि ।
सेफमा हालेर ल्याकोले आशिर्बाद पनि सेफ नै छ पुरे।
लुट्न खोज्ने आए। जुट्ने हामी छौं । चौतारी गाउं हो नेपाली आत्महरुको, वाइस्याल को शहर होइन। कुन माइका लाल को हिम्मत छ ?