Posted by: pire September 27, 2009
USA ka khate haru
Login in to Rate this Post:     0       ?        

हाहा , त्यो केटा पनि चर्को कुरो गर्न खोज्ने रैछ। बेला बेलाँ अँग्रेजी बोली टोपलेको पनि थियो। तर विरोधको लागी विरोध। अब ढुँगा ल्याएको पनि विरोध? संविधान सभा बस्न नदिएको कुन दलले  हो भन्ने थाहा छैन यिनीहरुलाई? तेत्रो विडिओ काण्ड त भएको नभएको फरक छैन यिनिहरुलाई। तेसै माओवादी लाई सरकार बनाउन दे रे, अझ अझ माओवादी नयाँ आइडिया लिएर आएको पार्टी रे। के भन्नु। एउटा त अझ "what kind of question is this?" भनेर सोध्दो रैछ।


जे होस्, दुई  चार जना खाते गोराहरुलाई कफी खाने पैसा दिएर ल्याएर बार्ह जना पुर्‍यएछन र उमेश  nagariknews.com माएक्लै काम गरिरहेको मौका पारेर खबर पठाएछन। ल बहादुरि गर्‍यौ ..बुद्धी जती बेचेर खाएपछी अमेरिका आएपनी जहाँ गएपनी लाज नहुने रैछ।

Read Full Discussion Thread for this article