Posted by: sumedhu September 27, 2009
USA ka khate haru
Login in to Rate this Post:     0       ?        
माओवादी खातेभाइहरू ,


तिम्रा माओवादीलाई हतियार त्याग्न भन्देऊ , नागरिक सर्वोच्चता कायम हुन्छ । अझ भन्ने हो भने , मैले हतियारबिहीन माओवादीहरू संग हिजोको हत्याको हिसब किताब पनि माग्नु छ ।


अनि , जनताको म्याण्डेट पनि हतियार बिहीन , निर्भय वातावरणमा खोजौँ । यसो गरे नागरिक सर्वोच्चता  कायम हुनेछ । सेनाको इण्ट्रिग्रेसनको कुरा पनि हुन सक्दैन किनभने ११३ थरिका हतियारधारी जत्था भएको देशमा , गुण्डाहरूलाई सेना बनाएर हामी गुण्डा शासनमा बाँच्ने हो र ? 
Read Full Discussion Thread for this article