Posted by: no_quiero September 27, 2009
USA ka khate haru
Login in to Rate this Post:     0       ?        
Oho tyo video ma rookie ji ni hunu hudo rahecha. Kun chahi parnu bho yo  ?


माकुने लाई मात्र किन कालो झंडा ? बिदेस मा रहेका सबै नेपाली साथीहरु प्रचण्ड लाई पनि अब कालो झंडा देखाउने कि ? किन :

-२/२ ठाउँ मा हारेका लाई राष्ट्रपति मा प्रस्ताब गरेका ले ,
--  Chunav ma harya Sujata lai PM ma prasthav garya

-२/२ ठाउँ मा हारेका लाई संबिधान सभा को समिति को सभापति बनाउन भूमिका

-सुद लाई दिन को ३/४ चोटी सम्म भेट्ने

-राजिनामा दिनु अगाडी भारतीय नेता संग कुरा गर्ने अनुरोध

-दिउसो कार्यकर्ता लाई कालो झंडा देखौना लगाउने अनि राति राति सरकार बनाउन उपेन्द्र, सुजाता लाई अनुरोध गर्ने

- शान्ति प्रक्रिया लाई भाड्ने गरि आफ्ना कार्यकर्ता लाई निर्देसन दिने (भिडियो काण्ड)

- र संग भेट्न लण्डन गयको

-उग्र उग्र कुरा गरि देस लाई अस्थिर बनाउन खोज्ने

-आफु ठुलो पार्टी को नेता मात्र नबुझे र संबिधान शभा मा बहुमत भयको जस्तो दादागिरी

-संबिधान शभा बाट बहुमत द्वारा चयन भयका लाई असंबैधानिक भने

-आफ्नो जीवन सैली लाई तानासाह को जस्तो मा परिबर्तन गदै गयको

-छोरा लाई उत्तराधिकारी को रुपं मा विकास गर्दै जानु
Read Full Discussion Thread for this article