Posted by: Bhakte September 26, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     0       ?        
माओवादी नभने पनि यि सबै माओवादीका चल्लाहरु हुन । भाषा, शैली र नाराहरु सबै प्रचन्ड र बाबुरामका छन, "नागरिक सर्बोचता" रे । कता कता बाट गरेर सऔजना हुन्छन भन्या होइनन? खै त १० जना पनि छैनन । अरु नाराहरु जायज छन तर बिरोध गर्ने सैली गाईजात्रे भयो ।


http://www.mysansar.com/temp/3536.html
Read Full Discussion Thread for this article