Posted by: no_quiero September 26, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     0       ?        
UN को जस्तो गरिमामय कार्यक्रम मा नेपाल को बैज्जत गरेर खुब खुसि भाइस होला हैन|  त्यत्रो बिदेशी पाहुना को अगाडी बोत्तले फालेर TABLE पिटेर , सित्ति बजेर क प्रमाणित गर्यौ तिमीले. तिमि हरु ले गर्दा आज त्यो कार्यक्रम मा उपस्थित कति लै आफु नेपाली हो भन्न नि लाज लग्यो .    को हो लाज नभाको . खाते हरु
Read Full Discussion Thread for this article