Posted by: asanindrachok September 25, 2009
Makune Addresses UN
Login in to Rate this Post:     1       ?         Liked by

यो हरुवा माकुनेले चंडी पाठ गर्या हो की गायेत्री मन्त्र जप्या हो ?


खोई जनै त देखिन्न ! बेला बेलामा सगरमाथा चढ्या जस्तो टुप्पोमा पुर्याउदो रैछ ......अनि बेला बेलामा तराईमा दौडे जस्तो गर्दो रैछ ! त्यत्रो बर्ष कम्निस्ट भयेपनि गायेत्री र चंडीको धुन चाहि बिर्सेको रैनछ ! तर गिरिजा हाल्दारको भन्दा त राम्रै छ !   hahahahahaha............ 

Read Full Discussion Thread for this article