Posted by: perfectionist September 25, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
लौ नयाँ अवतारी पाल्नु भेछ, कि पुरानै हो? एस्सो लेखाइ हेर्दा त उमेर धल्केर पल्लो डाँडो पुगी सक्या जस्तो पो देखियो। लौ जे सुकै भे पनि, यहाँलाई पनि हार्दिक मंगलमय शुभकामना, अनी याँको परिवारलाई पनि। एस्सो चौतारीमा चियाSS बेला एस्सो मुख फर्काये त केइ जान्थेन होला भन्ने मान्या छु। नाम राख्ने काम चाँही त्यो लहरेले गर्छ है, प्रणाम!
Read Full Discussion Thread for this article