Posted by: Rahuldai September 25, 2009
Makune Addresses UN
Login in to Rate this Post:     1       ?         Liked by

दुनियाँमा माकुने भन्दा झूरझार इङ्लिश बोल्ने नेताहरु छन । यसको अर्थ माकुनेले राम्रो बोल्यो भन्न खोजेको होइन।


माकुनेको इङ्लिश उनको हैसियत अनुसार को थियो । त्यो भन्दा बढ्ता आश पनि गर्न सकिन्नथ्यो र भन्या ???

Read Full Discussion Thread for this article