Posted by: jira September 25, 2009
WISH WOZZIT
Login in to Rate this Post:     0       ?        

thanks Nakkaliketi!!


deep prabho!


बरु एक हात प्रभु त्यों बांगे लाई नि बोलार ब्यान चार बजे तिर मित्रपार्कको ओरालो हुँदै ग्वुइस्वोरी जाम न लाट्ठी र टर्च बोकेर ... नौरथा को बेला..आम्छन कि त दर्शन गर्न!! अन्यारो मा अनवार नि नाचिनिनी..झिसमिसे मा देबी को दर्शन गर्दा सखारे आका रछन केटाहरु भक्ति गर्न भन्नी जस्तो नी देखिनी !! 


बरु एक ताका त्यों प्रभु धोबिखोला को पुलबाट आएर देब्रे लाग्दै टंगालतिर जांदा माथी को उकालोमा पीपला रूख थ्यो नी. अनी अली पर त्यों शिव्दैले गीत गाको बाटोतिर हगी घच्ची लंगूरबुर्जा हान्थे रूख मुनि ..आफुले हेर्दा हेर्दै दन्तेकथा जस्तो हूनी~ पिर्थीबी नारान भन्नी नी थेनन कि भन्या जस्तो लाग्नी त्यै भेर होला


 

Read Full Discussion Thread for this article