Posted by: RajaHarischandra September 25, 2009
( कथा) जमुनी भाग -९
Login in to Rate this Post:     0       ?        
regal:
साझा बिग्रेर फत्रक्कै भएको बेलामा पनि खोज खाज गरेर जमुनी हेर्न भ्याउनु भएछ | सारै खुसि लाग्यो|

perfectionist:
दशैँ को मज्जा नै अर्को नि हैन त, खोइ अब न त त्यसरी दशैँ मनाउन हामीले नै पाइएला, न त हाम्रा सन्ततिले| के गर्नु खै - परम्परा, रिति रिवाजको माया बिदेशीए पछी झनै बढ्ने रहेछ|


Birkhe_Maila
प्रभो,
 टाइम  निकाली निकाली अलि अलि पड्दा त जमुनी यस्ती खुसि छ, अझ सबै पढीदिनु भयो भने कति खुसि हुन्थी होलि | 

Last edited: 25-Sep-09 09:21 AM
Read Full Discussion Thread for this article