Posted by: theBatMAN September 24, 2009
जय Facebook!
Login in to Rate this Post:     0       ?        

 


म लाई अक्सर साझा मा  नेपाली  मा लेखेको आर्टिकल अथवा कथा हरु पढ्न एक्दुम्मै अल्छि लाग्छ तर तपाईं ले लेखेको को यो satirical आर्टिकल रिड गरेर मुख मा हासो अनी नेपाली फन्ट मै कमेन्ट गर्ने जागर आयो। नाइस वेरी नाइस।

Read Full Discussion Thread for this article