Posted by: subrath September 24, 2009
Login in to Rate this Post:
1
?
Liked by
शब्दहरु सही छनौट गर्न जानेएउ नक्कली
सबैका माया पायौ अङाली
मान्छे हो तिमी सकली या नक्कली ?
कुरो छ है रमाइलो मानी नेपाली
सबैका माया पायौ अङाली
मान्छे हो तिमी सकली या नक्कली ?
कुरो छ है रमाइलो मानी नेपाली