Posted by: nakkali keti September 24, 2009
जय Facebook!
Login in to Rate this Post:     0       ?        
Serial
त्यसरी आशै आशमा दशैं खेर नफालौ । बरु जो जो भेटिन्छ बाँड्दै गरौ, म आम्दै गर्छु ....

miss_me
के छ हालखबर ? पढेर कमेन्ट नगर्ने भन्या त दशैमा टिका लाईदेर दक्षिणा नदिने जस्तै हो नि। टिका थाप्ने मान्छेलाई त जती धेरै दक्षिणा भयो त्यती रमाइलो नि है ? thanks for reading....

kanchho
refreshing लाग्यो ? मैले mint पनि हालेको थिएँ अलिकती ......refresh गर्न सकेकोमा खुशी लाग्यो ..... एउटा भाषाले मार्न लाग्या थियो फेरी यो  के भाषाको शब्द होला नि ?

bhariya
नाम पनि भरिया अनि यताको सामान उता सार्न मन पनि लागी हाल्ने रैछ फेरी....thanks for reading


Read Full Discussion Thread for this article