Posted by: Rahuldai September 24, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

हो  बैरे डिबोर्स भन्ने खेल ब्यापक चलेको छ रे अचेल ।


 
नहुनु  पनि कसरी ?


सिनेमाका साबित्रीहरु तान्त्रिकहरु सँग नाङ्गेनाच गर्न थाले सि तान्त्रिकपत्निहरुले निकालेको रे नि यो खेल, माइती नेपाल को सहयोगमा।

Read Full Discussion Thread for this article