Posted by: Birkhe_Maila September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

लहरे कटरिना संग डेटमा


ठूल्दाई रिसोचको सेटमा


रिट्ठे २४/७ इन्टरनेटमा


पुरे तरुनिको घरको गेटमा


हर्के बङ्गुरको धार्निको रेटमा


अरु आफ्नै चङ्गा चेटमा


भोक लाग्यो साह्रै लौन,


मुसा कुद्दैछन् पेटमा


कठै कोहि भेटिनन सानिराले,


आज चौतारीको यो भेटमा

Read Full Discussion Thread for this article