Posted by: perfectionist September 23, 2009
Login in to Rate this Post:
0
?
प्रणाम आस्था अन्द साइँली।
आस्थालाई पनि ह्यापी बर्थ डे, चौतारीको, लोल। अनी ह्यापी दशै टु यु टू!
साइँली दि, कता हराको? अत्तो-पत्तो नहुने गरी लपता-बेपत्ता हुनु भो त, सब कुसलम्-मंगलम्?