Posted by: Birkhe_Maila September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

जदौ! लहरे!


ठूल्बुईनिsssssssss!!! कता हराको तिमी?


जदौ पुरे! तो चोथाले बुडिको के कुरो अर्छऊ, घराँ भात पका छइन, भैँसि भोका'छ पराल हालद्या छइन, आँगन बडार्या छइन, कतै गामतिर ढौँटली मार्न गा' होलि!


 

Read Full Discussion Thread for this article