Posted by: ritthe September 23, 2009
Login in to Rate this Post:
0
?
रुझेहुन ति तिम्रा पलक र आँखा
म सँग कहिले ईशारा नबोल्दै
रुखेहुन ति तिम्रा यौबन र भाका
म सँग कहिले निश्वास न खोल्दै
र शायद सराप्यौ सधैं बैसलाई
जो सुन्यता सँगइ बिलए म जसतै
तिमी जुन रहरले.............
गूड् मर्निङ चौतारी !
जदौ पुरे ! सबै बेसै होला केरे !
हर्के वेल्कम ब्याक म्यान ! भनेपछी आज ब्यान झर्या हो ! ल ल आरम गर २ बजे सम्म अनी त्यस्पछी उठेर के कस्तो भयो यात्रा सबै बेली बिस्तार लाउ है !
अरु सबैलाई हेल्लो !