Posted by: perfectionist September 23, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
लेह! म यो के देख्दै छु, हर्के काजी, नेपाल गएर दशै मनाएर आउन ला भन्थन्या त, दशैको मुखाँ याही पो आइ पुगे त। सब कुसलम्-मंगलम त होला केरे भन्ने माने छु

ल आउँदै गरेका सबलाई प्रणाम, यत्ती भन्न आको म त!

हर्के, फोटो-सोटो राख है, के के गर्यौ सुनाउ है!

जय नेपाल
Read Full Discussion Thread for this article