Posted by: pire September 22, 2009
Login in to Rate this Post:
0
?
साँच्चै, नम्रता के नेपालमै हुर्केकी हो? कस्तो मन परेको केटासँग यौन संबन्ध राख्दा पनि अँग्रेजी मा बोल्न परेको? बोल्दा अँग्रेजी, हान्दा अँग्रेजी पाराले , विडियो खिच्दा अँग्रेजी सब अँग्रेजी पारा छ । ह्याँ कार्डिनल चाँही 'नेपाली चेली , दिदी बहिनी लाई जे पायो तेसो नगरौँ' भन्छ ,के हो के हो। हिजो सम्म आफुलाई गरीब गुरुवा नेपाली नठान्ने हरु ले आज अचानक नेपाली कल्चर को दुहाइ दिएको जस्तो भएन र? बरु, कुन यौटा मोडेलले जस्तो एक दुई महिना भिक्षुणी भएर बिताए गुह्य तत्व संसारको बुझ्थिन कि?