Posted by: बैरे September 22, 2009
कालो झन्डा का आयोजक हरु हो ... .. .
Login in to Rate this Post:     1       ?         Liked by

हुन त म पोलिटिकस को बारे केही जान्दिन त्यही पनि आफ्नो दुई शब्द भने कोर्न मन लाग्यो , देश छोडेर पर्देश सम्म आएर आफ्नो गुजारा सबै ले म जस्तै गेरी रखेका छन । देश प्रेम को भावना मलाई जस्तै अरु लाई पनि छ , तर म बिशेष सोच मा परेको छु । चाहे ने क पा एमाले होस् , वा नेपाली कांग्रेस अथवा माओवादी , अन्तराष्ट्रिय भ्रमण त्यो पनि सन्युक्त राष्ट्र सघ को ६४यौ महधिवेशन यो कुनै पोलिटिकल पार्टीको भेला होइन यो देश को प्रतिनिधित्वो गर्न आएको "Head Of State " हो ।


सो प्रतिनिधित्वो गर्ने लाई कालो झन्डा देखाउनु भनेको देश को मान मरियादा लाई उलङघन गर्नु हो । नेपाल को प्रधान मन्त्री लाई कालो झन्डा देखाएर प्रधानमन्त्री को बेईज्जत होइन आज नेपाली ले प्रदेश मा आएर आफ्नै मात्री भूमी लाई लात हानेको झै मलाई लाग्दछ । अमेरिका आएर देश को नाम राख्ने बिचार  का नेपाली हरु यो कुरा बुझ्न नसकेको देखेर मलाई खेद लागि रहेको छ ।

Read Full Discussion Thread for this article