Posted by: grokhali September 22, 2009
Login in to Rate this Post:
0
?
लौ न साथी हो, दशै मनाउनु पर्यो भन्य।।। तास्, खसि, साथी हरु, सबै को arrangement गरियो।। तर अब खसि को मासु सँग जाड पनि खानु पर्यो भनेर छ्याङ् बनाउने recipe खोजेको कुरै मिलेन।।।।सबैले ले भात पकायेर मर्चा लगाउनु भन्छन तर कुरा बूझन गाह्रो भो भन्या।।। अली detail ma कसैलाइ थाहा छ भने येसो दुई चार् शब्द लेखिदिनु पार्यो।।।। छ्याङ को recipe detail मा लेखिदिनुहोस् न क्रिपया।।।
धन्यवाद
धन्यवाद