Posted by: बैरागिकाइलो September 22, 2009
कालो झन्डा का आयोजक हरु हो ... .. .
Login in to Rate this Post:     1       ?         Liked by
छल फल ले हुने भए , उनिहरुको स्वबिबेकले हुने भए किन हुन्थ्यो देसको यो गती ।
 माटाको भाडालाई  काठको मुङ्रो नगरि न चेत्ने भए पछी अरु के उपाय होला । बुसलाइ त जुत्ताको झटारो हाने , कालो झन्डा देखाउदैमा माकुने को र देश लाई फरक पार्ला र ?????? के भन्छौ नानी तिमी ??


 शर्म पाचको केही ओखती हुँदैन । हाम्रा नेता एही स्रेणीमा पर्छन ।
Read Full Discussion Thread for this article