Posted by: belahari September 21, 2009
आजको आवश्यकता – नेपाली एकता!
Login in to Rate this Post:     1       ?         Liked by
प्रष्ट छ, हामीहरु कसैलाई गाली गर्ने होईन्, कसरी सबै नेपालीलाई साझा सवालहरुमा एकजुट हुन सकिन्छ भनेर सोधिरहेका छौं।

हाम्रा साझा प्रश्नहरु के हुन?

चुनाब र लोकतन्त्रको सम्मान गर। यो साझा सवाल हुन सक्दैन्?

संविधान लेख, बेपत्ताको खोजि गर, मधेशी र जनजातिलाई दोहोर भिडन्त भन्दै हत्या गर्ने काम नगर।

माओवादी भएको आरोप ब्यर्थ छ। हामीलाई हामी को हौं भन्ने थाहा छ। सबै नेपालीलाई थाहा छ। हामी लोकतन्त्रमा विश्वास गर्ने मान्छे हौं। तर जब लोकतन्न्त्रकै अपब्याख्या हुन थाल्छ भने हामीले बोल्नै पर्छ।
Read Full Discussion Thread for this article