Posted by: Rahuldai September 21, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        
खसी किन्न गाको जिम्माल भट्टि र लङगुर बुर्जामा सबै पैसा गुमाएर होस् पनि गुमाएको खबर भर्खरै प्राप्त भएको छ । छिमेकी चिप्लेकान्त चपाईं र टेक प्रसाद उद्दार टोली सहित शहर गाछन रे । तिनको पनि भट्टि जाने रोग भाकाले अर्को टोली तैयारी अवस्थामा रहेको जानकारी लहरेकान्त लाकौलले मोबिलबाट बिल सहित समाचार पठाएको जानकारी गराइन्छ ।
Read Full Discussion Thread for this article