Posted by: ritthe September 21, 2009
Login in to Rate this Post:
0
?
ओहो रिकुटे नि आएछ दसैंको मुखमा !
हाम्रो नि शुभकामना है रिकुटे !
अनी अब सिरुपाते लीई ओरी आ' भे नि हुने नि !
जिम्माल घच्ची को खसी किन्न शहर तिर लाग्या छन आज ब्यान ! भरै बेलुका सम्म त खसी डोर्याउदै ल्याउलान नि !
अनी चार पाने को बेबस्था गर्ने जिम्मा नि रिकुटे कै भो रे त, अस्ती ठुल्दाइ ले त्यसै भन्दै हुनुन्थ्यो !
अनी कैले सम्मको छुट्टी लेर आएउ त क्याप्टेन साप? अरु त सबै बेसै होला क्यारे !