Posted by: Rahuldai September 21, 2009
~चौतारी १५९ दशै स्पेसल्~
Login in to Rate this Post:     0       ?        

तारेमाम चिप्लेसर
मात्रीभूमीबाट पनि चौतारी चियाइदिदा चौतारी चिप्लेमय भएको छ । धन्यवाद।
देशको हाल -बेहाल सम्प्रेषण गर्दै गर्नु होला।


महेन्द्र बौचा को म: म: पसल अब एक दुई दिन त खुला रहला नै , त्यै बेला मौकामा चौका हान्नु । ठेगाना यस प्रकार छ ।


बसन्तपुर, नव आदर्श स्कूल को ठ्याकै पछाडि को गल्ली बाट सिधै मरु टोल निस्कंदा बायापट्टी अन्तिम तेस्रो पसल हो बौचा को । कर्णरमा सानो कोक सोक को खोक लाग्दो पसल छ, त्यस पछी अर्को भट्टि  अनी बौचा को पसल - मरुबाट झोछेँ निस्कने गल्ली बाट दाँया तिरको विवरण ।



सजिलो को लागि बसन्तपुर बाट गल्ली प्रबेश गर्नु नै जाती हुन्छ । 
 

Read Full Discussion Thread for this article