Posted by: sumedhu September 21, 2009
यु येसमा माकुनेलाइ कालो झंडा??
Login in to Rate this Post:     0       ?        
यो माओवादी कुकुरहरू किन अमेरिकामा बस्छ हँ ? अमेरिकालाई साम्राज्यवाद भन्दै गाली गर्छ अनि यहाँको डेमोक्रेटिक अधिकारको प्रयोग गरेर उत्तर कोरिया र क्यूबाको व्यवस्था नेपालमा ल्याउने भन्छ ? यो माओवादीलाई अमेरिकाबाट भुस्याहा कुकुरलाई जस्तै लात्तैला्ताले हानेर लखेटन हो साथिहरू ? के हेरिरा'छौ ? 

हुँदा हुँदा यो माओवादी कुकुरले अमेरिकामा पुगेर पनि कालो झण्डा र ढुङगा हानेर देशको बेइज्जत गर्ने भयो । यो भुस्याहा कुकुरहरूको जमातलाई जे भेट्टाउँछ तेसले हानेर ढाड सोझिने बनाएर नेपालतिर लखेट्देओ त साथिहारू । किनभने देशभित्र त जे भए नि भको थियो , बाहिर पनि यो कुकुरहरूले बेइज्जत गर्न बाँकि राखेन । माकुनेको मायाले हैन , मुलुकको बेइज्जत हुने भएर यसो भनेको हो । 
Read Full Discussion Thread for this article