Posted by: Rahuldai September 18, 2009
Chautaari
Login in to Rate this Post:     0       ?        

खाने नै हो भने सप्तमी नै किन कुर्नु र ?


तर खसी चाँही न काटुम होला। हिंसा गर्नु राम्रो होइन।



मुसल्तेले काट्छ, पाप उसलाई लाग्छ ।


 काटेको खसी खानु पर्ला । यसो गरे कसो होला।


पाप पनि न लाग्नेम राप पनि आउने।


 बरु राप आउने ३ पानेको बन्दोबस्त पो कस्ले गर्छ ?


पून्ट्या घर मा बन्छ रे भनेको सुनेको ।


बुढा आँफै को भर छैन, घर को के हुनु ??

Read Full Discussion Thread for this article