Posted by: ritthe September 18, 2009
Chautaari
Login in to Rate this Post:     0       ?        

आज हैन ठुल्दाइ भोली हो घटस्थापना ! तर भोली त सबै बुढानिल्कन्ठ पोजमा हुन्छन नि एती खेर सम्म ! तेइ भएर आजै शुभकामना देको नि !


चौतारी को दसैं त भब्य मनाउनै पर्‍यो नि ठुल्दाइ !


बरु खसी पो कैले काट्ने हो? सप्तमी मै काटुम भन्छु म त ! हुन्न र?


Read Full Discussion Thread for this article