Posted by: Rahuldai September 18, 2009
Chautaari
Login in to Rate this Post:     0       ?        

आज घटस्थापना हो र ?? लौ मार्यो। भुसक्कै बिर्सें नि ।


हैन रहेछ रिट्ठे , त्यसइ झुक्क्याइ दिने ??


मैले त ठुलै पाप गरें कि भन्थानेको। ब्यानै शत प्रतिशत सम्पूर्ण स्नान गरी , पूजा गरी जमरा राख्नु पर्ने । चौतारी को दशैं र झक्कास मनाउनु पर्‍यो नि । मखुला?

Read Full Discussion Thread for this article