Posted by: BudoBaaje September 11, 2009
Login in to Rate this Post:
1
?
Liked by
नेपालाँ राम्रो काम गर्ने मान्छे को भलो त कहिले पो भाको थ्यो र ? लौ हान हान अगुल्टो । सल्काइदेउ मेरो फापर बारी । ए रात्तै ! सहि सत्य कुरो त गर्नै हुन्न । नेपालाँ ति नाउ का ठाम् हरु नभाका भये भन न मलाई ।
अनी नानी मन्डले , यसरी मसक्क मस्केर आइ लब यु नभन के जिउ नै कस्तो कस्तो सिरिङ्ग भएर आउने भन्या । फेरी बुडी बजै ले पढ्ली र अनी फेरी यता अर्को महासङ्राम सुरु होला भन्ने पिर। उस्ले थाहा पाइ भनेत मेरो तुर्किस्तान नै चुडाल्न बेर लाउन्न । सप्पै ले था पाउने गरी नभन बा । सुटुक्क भन्नु पर्ह्छ के एस्ता कुरा त ।