Posted by: ritthe September 11, 2009
Login in to Rate this Post:
0
?
रिट्ठे को र्याप
लोल जिम्माल लोल
लोल लोल लोल
घरमा आज पाक्ने होला कुखुरीको झोल
क्रेजीको प्रश्न जिम्मालको उत्तर
बुझिन केही सबै गोल गोल गोल
लोल जिम्माल लोल
लोल लोल लोल
ठुल्दाइ आए अघी अघी भाभी अली पछी
दुवै संगै नआइ के खुल्थ्यो र पोल
लोल जिम्माल लोल
लोल लोल लोल
घरमा आज पाक्ने होला कुखुरीको झोल