Posted by: naramro September 8, 2009
हार्दिक श्रदान्जली !!!!
Login in to Rate this Post:     0       ?        
हाम्रा मनानीय स्वर् का धनी मिलनसर पवनेश्वर श्रेष्ठ (पवन चा ) को क्यान्सर संग संघर्ष गर्दा गर्दै निर्दयी काल सँग जीवन आज बिहान हार्नु भयो । एस्मा हामी हरु र हाम्रो संगीत कला क्षेत्र मा नै ठुलो चोट पर्न गएको छ । र वहाँको  दिवंगत आत्मले सुखावती भुवनमा शान्ती पाउन भन्ने परमेश्वर संग प्रार्थना गर्दछौ !!!   श्रेष्ठ परिवारमा यस असीमित पिडाको घडीमा धैर्य धारण गर्ने शक्ती प्रदान गरुन।
Read Full Discussion Thread for this article